आज राती हुने यूएफा च्याम्पिओन्स लिग खेलहरु

खेल्पेपर, काठमाडौं ।

यूएफा च्याम्पिओन्स लिग अन्तर्गत हुने ग्रुप स्टेजको ५ औ खेल आज रातबाट सुरु हुँदै छ। आज राती हुने खेल्मा पूर्व बिजेता रियल मड्रिड इटली को रोमा बिरुध खेल्ने छ । यो खेल सबै को नजर को खेल हुने छ किनभने एस खेलको बिजेता नै ग्रुपको बिजेता हुने छ ।
यूभेन्टस पनि स्प्यनिस क्लब भ्यालेन्सिया सँग खेल्दै छ । अर्को मुख्य खेल भने एथ्लेटिको मड्रिड र मोनाको बिच हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *