इरान र नाइजेरिया बरावरीमा

रियो, ३ असार
विश्व कप फुटवल अन्र्तगत सोमवार मध्य रातमा भएको इरान र नाइजेरिया विचको खेल भने गोल रहित बरावरीमा सकिएको छ । यो विश्व कपको समुहगत चरणको यो पहिलो बरावरी खेल पनि हो । खेल अवधिमा दुवै टिमले गोल गर्ने केही राम्रा अवसर पाएका थिए । तर ती अवसर सदुपयोग हुन सक्दा दुवै टिम एक एक अंक बाड्न बाध्य भए । अर्जेन्टिनाको समुहमा रहेका इरान र नाइजेरियाका लागी सो बराबरी महगो सावित हुन सक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *