एक महिने फुटबल महाकुम्भ शुरु

मस्को, एजेन्सी ।

विश्व कप फुटवल रसियामा शुरु भएसँगै विश्व भरीका फुटवल प्रेमीहरु विच यस पटकको विश्व कप कसले जित्छ भन्ने होडवाजी नै शुरु भएको छ । उदघाटन खेलमा रसियाले गरेको प्रर्दशनले आयोजक राष्ट्रलाई उत्साही बनाएको छ । रसियाको मस्कोमा एक भब्य समारोह विच प्रतियोगिताको उदघाटन भएको थियो । उदघाटन समारोह लगत्तै भएको उदघाटन खेलमा रसियाले साउदी अरेविया माथी ५–० गोल अन्तरको जीत दर्ता गराएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *