एस र साइपाल च्याम्पियन

काठमाडौं : एस र साइपाल एकेडेमीले २६ औं एसएमएल इसुजु ज्ञान कार्निभल अन्तरविद्यालय खेलकुद प्रतियोगिताअन्तर्गत थ्री बाइ थ्री प्लस टु बास्केटबलमा शनिबार च्यामिपयन बनेका छन् । एस ब्वाइज तथा साइपाल गल्र्समा च्याम्पियन बने ।

ब्वाइजको फाइनलमा एसले द चाँदबागलाई २०–१६ ले पराजित ग¥यो । गल्र्सको उपाधि भिडन्तमा साइपालले मल्पीलाई १६–१० ले हरायो । ब्वाइज फुटबलमा सेन्ट जेभियर्सले त्रिज्योतिलाई ६–१ त्था बूढानीलकण्ठले पुष्प सदनलाई ४–१ गोलले पाखा लगाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *