खेलपेपर, काठमाडौं ।
(१७ मङ्सिर २०७५)
वार्षिकनै फ्रेन्च फूटबलद्वारा उत्कृष्ट खेल देखाउन सफल हुने फूटबल खेलाडीलाई बालोन डी’ओरको उपाधी दिएर सम्मानीत गर्ने गरिएको छ। गत १० बर्षदेखी यो उपाधीको हक्दार र बिजेता विश्वको सबैभन्दा प्रख्यात नाम लिओनेल मेस्सी र क्रिस्टिआनो रोनाल्डोमध्ये १ ले मात्र जित्दै आएको छ । यो बर्ष पनि क्रिस्टिआनो रोनाल्डोले रियल मड्रिडसाथ बिभिन्न उपाधी हात पारे सँगइ फिफा विश्व कपमा पनि राम्रो प्रदर्शन गरेका छन। लिओनेल मेस्सीको पनि लिगको उपाधी जित्न नसकेपनी देशबाट केइ प्रदर्शन राम्रै गरेका थिए। यो बर्ष भने क्रोएसियाका कप्तान र रियलको उपाधी जित्ने खेलाडी लुका मोद्रिचको पनि जित्ने मौका केही हद सम्म रहेको छ ।
बालोन डी’ओरको प्रधान गर्ने कार्यक्रम डिसेम्बर ४ को बिहान नेपाली समय १:३५ मा हुने छ। सो कार्यक्रम पेरिसको ग्रान्ड पलैसमा हुने भएको छ । एस कार्यक्रमको प्रतछ्य प्रसारण स्टार स्पोर्टस १ र स्टार स्पोर्टस १ एच.डि मा हुने छ .