केमारलाई यु एस ओपन गल्फको उपाधि

अमेरिका, ३ असार
जर्मनीका मार्टिन केमरले चर्चित अमेरिकी गल्फरहरुलाई पछि पार्दै यु एस ओपन गल्फको उपाधि जितेका छन् । २९ बर्षिय केमरले अमेरिकी रिकी फोओलर र इरिक कोमटोनलाई पछि पार्दै आठ स्टो्रकले खेल आफनो पक्षमा पारे । उनी यु एस ओपन जित्ने पहिलो जर्मन गल्फर हुन् । उनले समग्रमा नौ अण्डर २ सय ७१ पार खेलेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *