कौशलको जित

काठमाडौं : कौशलले १२ औं ओडिसी कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा आइतबार जित हात पारेको छ ।ओडिसी इन्टरनेसनल एकेडेमीको आयोजनामा भइरहेको प्रतियोगितामा कौशलले निब्सलाई ८–५ ले पराजित ग¥यो ।

कौशलका रोजन विश्वकर्माले ४ स्कोर गरे ।जुनियर ब्वाइजमै लक्ष्मीपुरले प्राण्जलीलाई १६–८, लालीगुराँसले सेन्ट जोसेफलाई २०–१०, स्किब्सले बेलमाउन्टलाई १३–८, ग्रिनल्यान्डले श्रृजनालयलाई १०–४ र आयोजक ओडिसीले हिमालयलाई २६–३ ले हराए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *