क्योकुसिनको आयोजनामा सरसफाइ

    नेपाल क्योकुसिन कान कराते संघको आयोजनामा मनकामना मन्दिर परिसरको सरसफाइ गरेको छ । पदाधिकारी, खेलाडीलगायतको टोलीले सरसफाइ गरिएको हो । सोही अवसरमा निःशुल्क दन्त तथा आँखा जाँच शिविर पनि सञ्चालन गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *