गोल्डेनगेट बिजयी

काठमाडौं : गोल्डेनगेट कलेज सातौं जेभियर इन्टरनेसनल यु–१९ बास्केटबल प्रतियोगितामा सपलता हात पारेको छ । बुधवार भएको खेलमा गोल्डेनगेटले बर्नहाट कलेजलाई ७३–२१ को फराकिलो अन्तरले हरायो ।

बिजेता गोलडेनगेटका अभिषेक सिंहले सर्वाधिक ३५ स्कोर गरे । अन्य खेलमा ह्वाईटहाउस,ट्रिनिटि र सीसीआरसीले पनि जित निकालेका छन् । महिलातर्फ साईपल एकेडेमीले कास्कीको सोसियल पब्लिकलाई ४३–२९ ले हरायो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *