जुडो टोली कतार प्रस्थान

काठमाडौँ : यहि आँउदो सन २०२० जनवरी ११ र १२ मा मित्रराष्ट्र कतारको दोहामा आयोजना हुन गइरहेको  IJF REFEREEING, SPORT AND   EDUCATION SEMINAR 2020  मा रा।खे।प।को जुडो खेलका प्रमुख प्रशिक्षक श्री बिरेन्द्र रंजित र अन्र्तराष्ट्रिय जुडो रेफ्रि तथा जुडो संघका महासचिव श्री धर्मकुमार श्रेष्ठलाई सहभागि गर्न आज जनवरी ११ मा दोहाको लागि संघका अध्यक्ष श्री दीपकहर्ष बज्रचार्यज्यू लगायत उपाध्यक्ष तथा सदस्यहरूको उपस्थितिमा जुडो संघको कार्यालयबाट एक कार्यक्रमको बिच बिदाई गर्नुभएको छ । यस सेमिनारमा २०२० देखि लागु हुने अन्र्तराष्ट्रिय नया जुडो रेफ्रि तथा कोचिङ्ग नियम सिकाउने भएकोले, उक्त सेमिनारमा सहभागि गराउन नेपाल जुडो संघको सिफारिसमा पठाइएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *