जुर्गेन क्लोप्प

खेलपेपर, काठमाडौं।

लिभरपुलमा आबध भएको ४ सिजनसम्म पनि कुनै उपाधी हात पार्न सफल नरहे पनि एस साता प्रिमियर लिगको शीर्षस्थानमा लिभरपुललाई लग्न जुर्गेन क्लोप्प सफल रहेका छन।

लिभरपुलको पूर्व प्रशिक्षक ब्रेन्डन रोजेर्सको स्थानलिदै क्लोप्प २०१४ga१५ को सिजनबाट लिभरपुलको नेत्रित्व गर्दै आएका छन। गत ४ सिजनमा उपाधी हात पर्ने नतिजा निकाल्न नसकेको क्लोप्पको टोलीले यो सिजन भने राम्रो नतिजा निकाल्दै आएको छ।

शनिबार भएको खेलमा एएफसी बोर्नमाउथलाई ३–० ले हराएपछि म्यानचेस्टर सिटीलाई पछि पार्दै लिभरपुल पुन शीर्षस्थानमा उक्लेको हो । प्रिमियर लिगको शीर्षस्थानमा रहेको लिभरपुल ३ अंकले म्यानचेस्टर सिटीभन्दा अगाडि रहेको छ। आउने साता लिभरपुलकोलाई निकै कठिनपुर्ब हुने छ। लिभरपुलले आउने साता यूएफा च्याम्पियन्स लिगमा जर्मनको बाएर्न मुन्चेन क्लबसँग प्रतिस्पर्दा गर्दै छ। यो खेल लगतै प्रिमियर लिगमा म्यन्चेस्टर युनाईटेडसँग खेल खेल्ने छ। प्रिमियर लिगमा ३ अंकले माथि भएपनी लिभरपुललाई यो खेल जित्नै पर्ने दबाब रहेको छ।

जुर्गेन क्लोप्पलाई आफ्नो खेलाडीहरु प्रती विश्वाश भएपनी हरेक जितकोलाई अझ निकै मेहेनत जरुरी रहेको छ भने विश्वाश गर्छन्। तन्थ्यान्क अनुसार एही जुर्गेन क्लोप्पको उत्कृष्ट सिजन भएरहेको र प्रिमियर लिग जित्न सक्ने सिजन रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *