जोन्टी राेड्स द्वारा प्रशिक्षण सुरु

काठमाडौं, खेलपेपर |

नेपाल क्रीकेट स्कुल र स्पोर्टस एदद्वारा आयोजित राइज अफ क्रीकेटइङ स्टार विथ जोन्टी राेड्सको सुरुवत आज देखी भएको छ | साउथ अफ्रिकाका प्रख्यात खेलाडी जोन्टी राेड्सले नेपालमा यू-१६, यू-१७ र यू-१९ का खेलाडीहरुलाई कार्तिक २८ देखी मङ्सिर ७ गतेसम्म
प्रशिक्षण दिने छन् | खेलाडीहरु को रिपोर्टइङ समय ९ बजे भएर १० बजे देखी दीउसो २ बजे सम्म प्रशिक्षण हुने छ|

किर्तिपुर्को टि.यू. को क्रीकेट मैदान मा हुने यो १० दिन को क्याम्पमा नेपाली प्रशिक्षक कलम अली र बिनोद दास पनि जोन्टीसङै काम गर्ने छन्न|

एस १० दिन को प्रशिक्षण क्यम्पमा नेपाली युबाहरुले “बिश्वको उत्तम फिल्डर” भनेर प्रख्यात जोन्टीबाट धेरै कुरा सिक्न पाउने दाबी गरिएको छ | एस क्याम्पमा जोन्टीसङै अरु बिदेशी प्रशिक्षकले पनि फिल्डिङ सङै बयाटिङ् र बोलइङ को पनि प्रशिक्षण गर्ने छन्न | यो क्याम्प को उदेश्य खेलाडीहरु को साथै नेपाली प्रशिक्षकहरुको विकासको लाई पनि रहेको जोन्टीले बताएका छन्न |

Leave a Reply

Your email address will not be published. Required fields are marked *