तेक्वान्दो प्रतियोगिता सम्पन्न

रामेछाप : मंसिर २८ देखी ३० सम्म रामेछाप मा आयोजना गरियको २० औँ तेक्वान्दो प्रतियोगिता   सम्पन्न भयको छ सात प्रदेश   र दुइ बिभागिय टिम बाट जम्मा ३०० जना को सहभागितामा उक्त कार्यक्रम भयको थियो  प्रतियोगिता मा १९स्वर्ण सहित बिभागिय टिम नेपाल आर्मी टिम च्यापियन बन्न सफल भएको थियो ।

त्यसै गरी ६स्वर्ण सहित शशास्त्र प्रहरी बल टिम दोस्रो र ४ स्वर्ण सहित प्रदेश न १ टिम तेस्रो हुन सफल भए । साथै प्रतियोगितामा नेपाल आर्मीका पुर्ण बहादुर मगर बेस्ट प्लेयर  मेल ऋना धिमाल फिमेल बेस्ट प्लेयर हुन सफल भए ।आजको समापन कार्यक्रम का प्रमुख अतिथी प्रदेश साम्सद शान्ती प्रसाद कडेल ले  बिजेता खेलाडी हरुलाई प्रमाण तथा मेडल बितरण गर्दै यस खेल को बिकाश र बिस्तार को लागी प्रदेश साम्सद को तर्फ बाट जे जस्तो सहयोग गर्न पछी नपर्ने कुरा व्यक्त गर्नु भयो ।

कार्यक्रम मा नेपाल आइ टि एफ को अध्यछ अन्जन धमला ले रामेछप तेकवान्दो सघ लाई हार्दिक धन्यबाद दिदै यस प्रकार को प्रतियोगिताले खेल्कुद्को बिकास मा महत्वपुर्ण भूमिका खेल्ने कुरा पनि ब्यक्त गर्नु भयो ।कार्यक्रम मा हजारौ खेलप्रेमी रामेछाप बासी दाजुभाइ तथा दिदीबहिनी हरुको उपस्थितिले खेलको रौनक ब्यापक भएको कुरा कार्यक्रम सम्योजक तथा रामेछ्प आइ टि एफ अध्यछ रुप्सिङ मोक्तान ले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *