दिनेशलाई प्रमाण पत्र हस्तान्तरण

ब्यालेन्स ग्रुप अफ कम्पनीज प्रा लि को आयोजना मा आयोजित सम्मान तथा शुभकामना आदान प्रदान कार्यक्रममा कार्यक्रम को सभापतित्व ब्यालेन्स ग्रुप अफ कम्पनीज प्रा लि का कार्यक्रम सयोजक मनोज पन्थी, प्रमुख अतिथी पुर्व प्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुस्पकमल दाहल प्रचण्ड , विशेष अतिथी पुर्व उपप्रधानमन्त्री टोप बहादुर रायमाझी, नेपाल प्रहरी महानिरीक्षक सर्बेन्द्र खनाल, पुर्व सशस्त्र प्रहरी महानिरीक्षक सनत कुमार बस्नेत लगायतका विशिस्ट ब्यक्तित्व हरुको आतिथ्यमा सम्मपन्न कार्यक्रममा कार्यक्रम का प्रमुख अतिथी प्रचण्ड ले अन्तरास्ट्रिय पार्कर खेलाडी दिनेश सुनारलाई तेस्रोपटक वर्ल्ड रेकर्ड राखी गिनिज बुक अफ वर्ल्ड रेकर्ड मा नाम लेखाउन सफल हुनुभएको उपलक्ष्यमा वहालाई तेस्रो रेकर्डको प्रमाणपत्र हस्तान्तरण गर्नुभएको थियो।

दिनेश बmभचष्अबक अमेरिकाज नयत तबििभलत जस्तो बिश्व चर्चित टि भि कार्यक्रम मा भाग लिनका छनौट भैसकेका छन र ब्यालेन्स ग्रुप अफ कम्पनीज प्रा लि को सहकार्यमा उक्त अमेरिकाज गट ट्यालेन्ट कार्यक्रम नेपालको प्रतिनिधित्व गरि नेपालको इतिहासमा नै पहिलोपटक भाग लिन अमेरिका जादैछन। साथै अमेरिकाको चर्चित शहरहरुमा ख्ष्क्ष्त लभउब िद्दण्द्दण् लक्षित गरि स्वदेशी तथा बिदेशी विभिन्न ब्यक्ति तथा बिदेशी विभिन्न ब्यक्ति तथा रास्टृय तथा अन्तरास्ट्रिय मिडिया को ध्यानाकर्षण गर्ने खालको आफ्नो कला प्रस्तुत गरि विविध कार्यक्रम इभेन्ट गरि नेपाललाई बिश्वसामु चिनाउने तयारिमा छन । साथै दिनेशले चौथो वर्ल्ड रेकर्ड पनि उक्त अमेरिकाज गट ट्यालेन्ट टिभी शो मा एटेम्ट गर्नेछन।

कार्यक्रमका प्रमुख अतिथी प्रचन्ड ले दिनेशलाइ उक्त कार्यको उच्च प्रशंसा गर्दै बधाई तथा शुभकामना दिनुभयो साथै कार्यक्रममा बोल्दै विशेष अतिथी हरु पुर्ब प्रधानमन्त्री टोपबहादुर रायमाजी र पुर्ब शसस्त्र आइजिपी सनत कुमार बस्नेत ले पनि बधाइ तथा शुभकामना दिनुभएको थियो सो कार्यक्रममा नेपाल रास्टृय मुवाथाइ संघको तर्फबाट संघ का अध्यक्ष गणेश लाल कक्षपतिले संघ को मानर्थ सदस्य को प्रमाण समेत प्रदान गर्नुभएको थियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *