नाईटराईडर्सलाई पुणेको प्रहार

काठमाण्डौ ,२१,बैशाख । बुधबार राती भएको आईपिएल अन्तर्गत राइजिङ पूणे सुपरजाइन्ट्सले कोलकाता नाइटराइडर्सलाई आफ्नै मैदानमा हराएको छ । । ब्याट्सम्यान र राहुल त्रिपाठीको बिस्फोटक ब्याटिङका कारण पुणेले राईडर्सलाई ४ विकेटले पराजित गरेको छ।
प्लेअफ प्रवेशका लागी तयारीमा रहेको नाईटराईडर्सको सपना पुरा हुन सकेन । त्रिपाठीको प्रहार बिस्फोटक भएपछि घरेलु टोलीको अभियानमा पूणेले अंक तालिकामा आफूलाई झन बलियो बनाएको छ। पूणेले ११ मध्ये ७ खेल जितेर अंक तालिकाको तेस्रो स्थानबनाउन सफल भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *