नेदरल्याण्डको एतिहाँसिक जित । स्पेन ५-१ ले पराजित

 

उपाधि दावेदार टिमको रुपमा हेरिएको स्पेन आफ्नो पहिलो खेलमानै लजास्पद पराजय भोग्न बाध्य भएको छ । डिफेन्डिङ च्याम्पियन

स्पेनलमाथि नेदरल्याण्डले ५-१ गोल अन्तरले एतिहासिक जित निकालेको हो ।

शनिवार मध्यराति भएको खेलमा स्पेनलाई समूह चरणको पहिलो खेलमा नेदरल्याण्डले सुरुमा एक गोल आएको अवस्थालाई उल्टाउँदै गत विश्वकप फुटवलमा पराजित भएको बदला समेत लिएको छ ।

Leave a Reply

Your email address will not be published.