खेलपेपर, काठमाडौं।
२७ पौष २०७५
महिलाहरुको स्वास्थ्य जनचेतना तथा महिलाहरुलाई ब्ययाम गर्न प्रेरणा दिन भारतमा सुरु गरिएको पिन्काथोन नेपालमा तेस्रो सन्स्करणकोलाई तयारी सुरु भएको छ।
एही आउदो फेब्रुअरी २३ मा काठमाडौं पिन्काथोनले ५००० महिलाले सहभागीता गर्ने आशा गरेको छ। सो पिन्काथोनमा महिलाहरुले ४ बिभिन्न वर्गमा भाग लिन सक्ने छन। एश दौदको मुख्य उदेश्य भनेको समाजमा रहेको पिछडिएको महिला बर्गलाई सहयोग पुरौन र बिभिन्न महिलाको रोगलाई निम्न पार्न रहेको छ। यो दौद एक किसिमको महिलाहरु एकिकरन हुने ठाउँ पनि रहेको छ।
पिन्काथोनको पहिलो सन्स्करण दशरथ रङशालामा भएको थियो र दोस्रो भने पुलिस तालिम केन्द्रमा भएको थियो। एश पालीको पिन्काथोन भने कुन ठाउँमा हुने को टुङगो नभएको आयोजकले प्रेस सम्मेलनमा बताएका छन।
पिन्काथोनमा सहभागीता जनाउन भने http://www.kathmandupinkathon.com/ मा अन्लाईन मार्फत रेजिसटर गर्न सकिन्छ। अन्लाईन रेजिस्ट्रेसनमा इसेवाले हरेक रेजिस्ट्रेसनमा रु ५० बराबरको टोकन पनि दिने बाचा गरेको छ।