पोखरा राइनोजको प्रथम बिदेशी खेलाडी नियुक्ती

खेलपेपर, काठमाडौं |

तेस्रो संकरणको एभरेष्ट प्रिमियर लिग(इपीएल) को पोखरा राइनोजले स्कोत्ल्यान्डको कप्तान कैल कोटजेरलाई आफ्नो पहिलो बिदेशी खेलाडीको रुपमा नियुक्त गरेको छ | कैल एकदम अनुभवी खेलाडी हुन जोस्ले ५० ओ।डि।आइ र ४५ टि २० का खेलहरुमा आफ्नो राईट ह्यान्द ब्याटिङको प्रतिभा सँगइ दहिने हात तीव्र गतिका बलरको भूमिका खेलेका छन |

एभरेष्ट प्रिमियर लिग (इपीएल) मंसिर २२ देखी पुस ७ सम्म चल्ने भनिएको छ | १५ दिन चल्ने यो प्रतियोगितामा एक दिनमा एउटा मात्र खेल हुने छ | त्यस्तै यस पटक ३ वटा शनिवार ईपीएलका खेल हुने छन् । ईपीएलका सबै खेल टियु क्रिकेट मैदानमा हुने छन् । ईपीलमा बिराटनगर वारियर्स,ललितपुर प्याट्रियट्स,भैरहवा ग्लाडियटर्स, चितवन टाइगर्स,पोखरा राईनोज, र काठमाडौं किंग्स ११ गरि ६ शहरका ६ टिम रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *