बास्केटबल : सीसीआरसी फाइनलमा

सीसीआरसी पाँचौं हिसान उपत्यकाव्यापी खेलकुद सप्ताहअन्तर्गत बास्केटबलको ब्वाइजमा शनिबार फाइनलमा प्रवेश गरेको छ ।सीसीआरसीले आइन्सटाइनलाई ५१–३१ ले पराजित ग¥यो । सीसीआरसीको जितमा रोशन श्रेष्ठले १६ अंक योगदान गरे ।

ब्वाइजमै आदर्श बस्नेतको ९ अंक सहयोगमा जेभियर इन्टरनेसनल कलेजले टाइम्सलाई ३८–३६ ले हराउदै सेमिफाइनलमा स्थान सुरक्षित ग¥यो । सेमिफाइनलमा जेभियरले साइपाल विरुद्ध खेल्ने छ ।गल्र्समा मोर्गनले ऋतलाई २६–६ ले सहजै पाखा लगाउदै साइपालसंग फाइनल भेट पक्का ग¥यो । मोर्गनकी प्रजिता कार्कीले ८ अंक जोडिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *