“बि” डिभिजन लिग शुक्रबारदेखी

खेलपेपर, काठमाडौं।
२४ माघ २०७५

अखिल नेपाल फूटबल संघद्वारा आयोजित शहीद स्मारक “बी” डिभिजन लिगको सुरुवात शुक्रबार देखी हुँदै छ।

बी” डिभिजन लिग अन्तर्गत १२ वटा टोली प्रतिस्पर्दा गर्दै छन। १२ टोलीलाई दुई समुहमा बाडिएको छ र दुबइ समुहबाट २ समुह बिजेता र उपबिजेता फाईनल चरणमा प्रतिस्पर्दा गर्ने छन। समुह चरणका खेलमा हरेक टोलीले ५ खेल खेल्ने छन तर भने समुह चरणका खेलको अंक भने फाईनल चरणमा मन्यता राख्ने छैन।

बी” डिभिजन लिगको बिजेताले ८लाख पाउने छ भने उपबिजेताले ५ लाख रुपैया पाउने बतायिएको छ। एसै गरी तेस्रो र चौथो हुने टोलीहरुले ३ लाख र २ लाख पाउने छन।

शहीद स्मारक “बी” डिभिजन लिगको बजेटको रूपमा एन्फाले १ करोड ५० लाख राखेको छ र हरेक टोलीले तयारीकोलाई ७ लाख पाउने छ।
सम्पन्न भएको शहीद स्मारक “ए” डिभिजन लिग जस्तै एस प्रतियोगितामा पनि रेलीगेसन हुने छैन। अंक तालिकाको अन्तिम २ टोलीले अर्को बर्षको लिगमा १ अंक जरिवाना बोक्ने छ र अर्को सन्स्करणमा तयारी रकमबाट ५० हजार घट पाउने छन।

शुक्रबारको पहिलो खेलमा झम्सिखेल र बोयज युनिओन खेल्ने छन भने दोस्रो खेलमा टुसाल क्लब र श्री भगवती क्लब खेल्ने छन।

खेल तलिका:

Leave a Reply

Your email address will not be published.