बुफोनको कडा नेतृत्व

काठमाण्डौँ, २१, बैशाख । युभेन्ट्स गोलकिपर जियानलुइजी बुफोनको च्याम्पियन्स लिगको एक सय ४ औं खेलमा राम्रो प्रस्तुत भएको छ । अर्जेन्टिनी स्ट्राइकर गोञ्जालो हिग्विनको २ निर्णायक गोलको सहयोगले फ्रान्सको मोनाकोस्थित लुइस द्धितिय मैदानमा सम्पन्न च्याम्पियन्स लिगको सेमिफाइनलअन्तर्गत पहिलो लेगको खेलमा युभेन्ट्स विजयी बनेको छ । यो च्याम्पियन्स लिगमा बुफोनले नकआउट चरणको कुनै खेलमा गोल खाएका छ्रैनन्। उनको नेतृत्वमा रहेको युभेन्ट्सको बलियो डिफेन्स लाइन तोड्न नसक्दा मोनाको गोलरहित बन्न पुग्यो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *