खेलपेपर,काठमाण्डौ
यू –१९ विश्व कप क्रिकेटको छनोट चरण अन्र्तगत मलेशिया विरुद्धको खेल नेपालले जितेको छ । यु ए ई सँगको खेलमा डकवर्थ लेविस नियम अनुसार पराजित भएको नेपाल सोमवारको खेलमा भने बलियो सावित भयो । नेपालले मलेशियालाई आठ विकेटले पराजित गरेको हो ।
