माफ भलिबल सोमबारदेखि

काठमाडौं : म्युचल एकेडेमिक एक्टिभिटिज फोरम (माफ) को आयोजनामा तेश्रो माफ अन्तरविद्यालय भलिबल प्रतियोगिता सोमबारदेखि हुने भएको छ ।प्रतियोगितामा ब्वाइज÷गल्र्सतर्फ समान १२–१२ गरी २४ टिमको सहभागिता रहने माफका अध्यक्ष राजन आचार्यले जनाएका छन् ।

दुवै समूहमा सहभागी टिमलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ ।ब्वाइजमा क्याम्ब्रिज तथा गल्र्समा विज किड्स डिफेन्डिङ च्याम्पियन हुन् । पुस ५ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु कालोपुलस्थित एडभान्स बोर्डिङ स्कुलमा हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *