रियल फेरी पराजित

खेलपेपर, काठमाडौं |

हालै मात्र लोपेटेगीलाई बर्खास्त गरेर रियलले सोलारीलाई प्रमुख प्रशिक्षकको रुपमा नियुक्ती गरेपनी रियलले जितको बाटो समत्न सकेको छैन| राती भएको खेलमा रियल मड्रिड पुन: परजय भएको छ | तालिकामा आफुभन्दा तल भये पनि रियललाई एडबारले ३-० ले पराजित गरेको छ| पहिलो हाल्फको १७ औ मिनटमा गोल गर्दै एडबारले आग्रता लिएको थियो | दोश्रो हाल्फमा भने ५० र ५७ मिनटमा गोल गर्दै ३ गोलको आग्रता लिएको थियो |

रियलको सर्बश्रेष्ठ गोल गर्ने खेलाडी क्रिस्टिआनो रोनाल्डोको र सँगइ प्रशिक्षक जिडानको क्लबबाट प्रस्थान भएपछी रियलको खेलमा धेरै कमिकम्जोरी देखा परेको छ | आफ्नो लिग साथै यूरोप लिगमा पनि रियल को प्रदर्शन पहिले जस्तो छैन |

हिजो राती भएको अर्को खेलमा भने बर्सिलोना र एथलेटिको मड्रिड १-१ को बराबरीमा रोकियो | ७७ औ मिनटमा एथलेटिको मड्रिडले अग्रता लिये पनि खेलको ९० औ मिनटमा डेम्बेलेको गोलले बारसाले बराबरीमा रोक्यो |

Leave a Reply

Your email address will not be published. Required fields are marked *