लियोनेल मेसी

अर्जेन्टिनी स्टाइकर लियोनेल मेसी यस पटकको विश्व कपमा चम्कने संभावना देखा परेको छ । बोस्निया हर्जगोभिना विरुद्धको खेलम गोल गरेर मेसीले जारी विश्व कपमा उत्कृष्ट प्रर्दशन गर्ने सोेच बनाइसकेका छन् । गएको सिजन उनी सहभागी भएको क्लव बार्सिलोनाका लागी त्यती उत्कृष्ट रहन सकेन । तर यस पटक राष्टिय टिमका लागी भने मेसीले राम्रो खेल प्रदर्शन गर्ने अपेक्षा गरिएको छ । अर्जेन्टिनी समर्थक पनि मेसीमाथी राम्रै भर परेका छन् । आफनै महादेशमा भएको विश्व कपका कारण पनि मेसीका लागी यो पटक उत्कृष्ट अवसर बन्न सक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *