विच भलिवलमा चिनलाई स्वर्ण

जाकार्ता, एजेन्सी
जापानलाई  पराजित गर्दै चिनिया जोडीले महिला भलिवल तर्फको उपाधि जितेको छ ।  चिनले जापानलाई २–१ को सेटमा पराजित गरेको थियो । पहिलो सेटमा जापान सँग पराजित भएको चिनले त्यस पछिका दुवै सेट लगातार जितेको थियो । यो इभेन्टसमा कास्य पदक भने इन्डोनेसियाले जितेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *