संगिना वैद्य

नेपाली तेक्वान्दो खेलमा चर्चित नाम हो संगिना वैद्य । नेपालको खेल क्षेत्रमा अन्तराष्ट्रिय जगतको सवैभन्दा ठुलो उपाधि जित्ने खेलाडीका रुपमा पनि संगिनाको नाम छ । खेलाडीका रुपमा मात्र होइन पछिल्लो समय प्रशिक्षकका रुपमा पनि उनको  भुमिका महत्वपुर्ण नै रहेको छ । हालै सम्पन्न कोरियन एम्बेसडर कप तेक्वान्दो  प्रतियोगितामा नेपाली सेनाको टिमलाइृ जिताउन संगिनाको प्रशिक्षण महत्वपुर्ण सावित भयो । त्यसैले यो पटक हामीले संगिना वैद्यलाई साताको प्रशिक्षकका रुपमा प्रस्तुत गरेका छौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *