संयुक्त विजेता नेपाल र नेदरल्याण्डस्

इङल्याण्डसको लर्डस्मा आइतवार भएको एमसीसी टी–२०  सिरिजको ट्रफी नेपाल र नेदरल्याण्सले बाँड्नु परेको छ । बर्षाका कारण खेल रद्ध भएपछि दुवै टिम संयुक्त विजेता बनेका हुन् । टि ट्वान्टी क्रिकेटको मान्यता पाएका यी दुई टिम विचको खेल बर्षातका कारण पटक पटक अबरुद्ध भएको थियो । त्यसअघि  ६–६ ओभरमा घटाइएको खेलमा दुवैले एमसीसीलाई पराजित गरेका थिए।

Leave a Reply

Your email address will not be published.