इङल्याण्डसको लर्डस्मा आइतवार भएको एमसीसी टी–२० सिरिजको ट्रफी नेपाल र नेदरल्याण्सले बाँड्नु परेको छ । बर्षाका कारण खेल रद्ध भएपछि दुवै टिम संयुक्त विजेता बनेका हुन् । टि ट्वान्टी क्रिकेटको मान्यता पाएका यी दुई टिम विचको खेल बर्षातका कारण पटक पटक अबरुद्ध भएको थियो । त्यसअघि ६–६ ओभरमा घटाइएको खेलमा दुवैले एमसीसीलाई पराजित गरेका थिए।
