८ सय ३९ औं वरियतामा झरे एण्डी मर्रे

लण्डन, एजेन्सी
पूर्व विश्व नम्वर एक एण्डी मर्रे टेनिसको पछिल्लो वरियतामा ८ सय ३९ औं स्थानमा झरेका छन् । विम्बल्डन टेनिसबाट आफनो नाम फिर्ता लिएपछि उनको वरियता एकै  पटक ६ सय ९० मा झरेको थियो । चोटका कारण मर्रेले पछिल्लो समय खेल जीवनमा सक्रिय हुन सकेका छैनन् । गत महिना इष्टवाउर्नमा एउटा खेल जिते यता उनले तीन वटा मात्रै खेल खेलेका छन् । आगामी तीस जुलाईबाट शुरु हुने एउटा प्रतियोगिता मार्फत खेलमा फर्कने तयारीमा मर्रे रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *