“टोकियो देखी टोकियोसम्म”

राधेश्याम दाहालकाठमाण्डौ, ९ असारटोक्योबाट नेपालले ओलम्पिक यात्रा शुरु गरेको आज ५७ बर्ष भएछ । ५७ बर्ष पछि फेरि एक पटक ओलम्पिक खेलमा नै नेपालको झण्डा टोकियोमा फहराउन नेपाली खेलाडी र खेल अधिकारीको टोली त्यहाँ पुगेको छ । ५७ बर्ष अगाडी पनि नेपालको ओलम्पिक यात्रा सहभागितामा मात्रै सीमित थियो अहिले पनि सहभागिता बाहेक अरु केही पनि

Continue Reading →

खेलकुदमा यस्तो ‘लज्जाशरणम’ कहिलेसम्म?

राधेश्याम दाहालकाठमाण्डौ, २ साउननेपाली खेलकुदमा देखिएको यस्ता खाले विकृतीका विरुद्ध लेख्न थालिएको २० बर्ष भइसक्यो तर त्यो प्रवृती कम हुदै जानुको सट्टा बढ्दो क्रममा छ । ठुला ठुला नीति र आदर्शका गफ गर्ने र पद्धतीको कुरा गर्ने नेताहरुबाटै नेपाली खेल क्षेत्रको बलात्कार गर्ने काम रोकिएन । कोभिडका कारण एक बर्ष सरेको ओलम्पिक खेलमा नेपालको सहभागिता

Continue Reading →

चीनको खेलकुद विकास नीति

-(दिवाकर लाल अमात्य) सन् १९४९ मा जनवादी गणतन्त्र चीनको स्थापना भैसकेपछि देशमा रहेका सर्वश्रेष्ठ खेलाडीहरुको निम्ति सन् १९५२ देखि १९५७ सम्मको लागि सर्वश्रेष्ठ खेलाडी विकास पद्धति लागु गरेको थियो । चीनको कम्यूनिष्ट पार्टीको केन्द्रीय तहले “समस्त जनताको निम्ति शारीरिक क्रियाकलापको संस्कारको र खेलकुदको माध्यमद्धारा जनतालाई बलियो बनाउने” निर्देशिका जारी गरेको थियो । सन् १९५२ मा

Continue Reading →

एैन होइन इमान्दारिता आवश्यक

स्पष्ट ऐन र नियमका कारण खेल क्षेत्र कमजोर भएको विश्लेषण सहित युवा तथा खेलकुद मन्त्री पूरुषोत्तम पौडेल अन्तराष्ट्रिय मान्यता प्रँप्त नेपाल ओलम्पिक कमिटिको सहयोगमा नया एैन बनाउने तयारीमा जुटेका छन् । त्यसका लागी विभिन्न गोष्ठी र सेमिनार अनि बहसका कार्यक्रम भइरहेका समाचार र सुचनाहरु प्राप्त भइरहेका छन् । तर महत्वपुर्ण प्रश्न भएको के नेपाली खेल

Continue Reading →

आशा लाग्दो बन्दै खेल क्षेत्र

–श्रीविक्रम भण्डारी ‘खेलकुदको चर्चा गर्दा कुनै व्यक्ति, समाज वा राष्ट्र प्रत्यक्ष वा परोक्षरुपमा यसमा समाहित भएकै हुन्छन । २०औं शताब्दीको उत्तराद्र्ध अर्थात २१ औं शताब्दीको आगमनसंगै खेलकुद क्षेत्रले प्राप्त गरेको उल्लेख्य उपलब्धि तथा यसको बढ्दो प्रभाव सवैलाई प्रस्ट भएकै तथ्य हो । तसर्थ विश्वमा खेलकुद र राष्ट्रिय अस्तीत्व एकहदसम्म एकअर्काका पर्याय नै भैसकेका छन ।

Continue Reading →