खेलपेपर, काठमाडौं। नाम: बिनिता राइ जन्म मिती: पुष २९ २०३९ खेल: बडीबिल्डिङ लम्बाइ: ५ फिट केही समय अगाडि भएको आइएफबिबी प्रोफेसनल लिग नेपाल बडिबिल्डिङ च्याम्पियनसिप २०१९ को ‘ओमेन फिजिक’मा स्वर्ण जितेकी बिनिता राइ नेपालबाट अमेरिकाको लास भेगासमा हुने मिस्टर ओलम्पियामा सहभागिता जनाउन एही सेप्टेम्बर जादै छिन। स्कुले जीवन देखी वैवाहिक जीवन हुदै बच्चा जन्मदाको अवस्थासम्म
