रोवर्टो म्यान्सिनी

जारी युरो कप फुटवलमा इटलीको प्रर्दशन अन्य टिमको भन्दा राम्रो देखिएको छ । इटलीले खेलेका दुई वटै खेलमा जीत दर्ता गराएर अघिल्लो चरणको यात्रा तय गरिसकेको छ । वेल्स विरुद्धको एक खेल बाँकी हुदा नै इटलीले आफनो यात्रा तय गरेको हो । इटलीको जीतमा प्रशिक्षक रोवर्टो म्यान्सिनीको भुमिका महत्वपुर्ण रहेको छ । पूर्व खेलाडी समेत

Continue Reading →

योहान कलिन

खेलपेपर, काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक योहान कलिनले नेपाली फुटबलको स्तर सुधारका लागि आफूले सक्दो पहल गर्ने बताउनुभएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)द्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा मुख्य प्रशिक्षक कलिनले नेपाली फुटबलसँग आफू परिचित रहेकाले नेपाली फुटबलको विकासमा आफू सक्रिय भएर लाग्ने बताये । प्रशिक्षक कलिनले एन्फासँगको सम्झौतामा अवसर

Continue Reading →

ओले गोनेर सोल्क्स्जेर

खेलपेपर, काठमाडौं। ५ फाल्गुन २०७५ म्यान्चेस्टर युनाईटेडको पुर्व खेलाडी रहेका र हाल युनाईटेडको “किएर टेकर” प्रशिक्षकको रुपमा नियुक्त ओले गोनेरलाई एश साता निकै कठिन परीक्षा रहने छ।   पूर्व प्रशिक्षक जोसे मोउरिनोलाई म्यान्चेस्टर युनाईटेडले बर्खस्त गरेपस्चात ओले गोनेर सोल्क्स्जेरलाई “किएर टेकर” प्रशिक्षकको रुपमा नियुक्त गरेको हो। युनाईटेडको प्रशिक्षकको रुपमा खेलेको पहिलो खेलमा ओले गोनेरको टोलीले

Continue Reading →

जुर्गेन क्लोप्प

खेलपेपर, काठमाडौं। लिभरपुलमा आबध भएको ४ सिजनसम्म पनि कुनै उपाधी हात पार्न सफल नरहे पनि एस साता प्रिमियर लिगको शीर्षस्थानमा लिभरपुललाई लग्न जुर्गेन क्लोप्प सफल रहेका छन। लिभरपुलको पूर्व प्रशिक्षक ब्रेन्डन रोजेर्सको स्थानलिदै क्लोप्प २०१४ga१५ को सिजनबाट लिभरपुलको नेत्रित्व गर्दै आएका छन। गत ४ सिजनमा उपाधी हात पर्ने नतिजा निकाल्न नसकेको क्लोप्पको टोलीले यो सिजन

Continue Reading →

सुमन श्रेष्ठ

खेलपेपर, काठमाडौं। पहिलो पटक ‘ए’ डिभिजन क्लबको प्रशिक्षक बन्नुभएका सुमन श्रेष्ठ पहिलो प्रशिक्षणमै उपाधि जित्न सफल भएका छन ।  सन् २००४ देखि प्रशिक्षक भएर काम गरे पनि श्रेष्ठले शहीद स्मारक ‘ए’ डिभिजन लिगमा यसअघि प्रशिक्षण गरेका थिएनन । मनाङलाई दुई खेलअगावै लिग च्याम्पियन बनाएपछि अहिले श्रेष्ठको चर्चा बढेको छ । ‘ए लेभल’ को लाइसेन्स प्राप्त

Continue Reading →

सान्टियागो सोलारी, रियल मड्रिड प्रशिक्षक

खेलपेपर, काठमाडौं । लोपेटेगीलाई बर्खास्त गरेको १४ दिन पछी रियल मड्रिडको प्रमुख प्रशिक्षकका रुपमा भएका सान्टियागो सोलारी पनि मड्रिडका खेलाडी थिए। मड्रिड्मा रहेर २००२ को च्याम्पियन्स लिग पनि जित्न सफल भएका थिए । सान्टियागो सोलारीले आफ्नो प्रशिक्षकको सुरुवात रियल मड्रिडको युबा टोलीलाई प्रशिक्षण गरेर सुरुवात गरेका थिए। आहिले लोपेटेगीलाई बर्खास्त गरेपछी रियलको प्रमुख प्रशिक्षक सोलारीले

Continue Reading →

जोन्टी रोड्स, क्रीकेट प्रशिक्षक, साउथ अफ्रिका

काठमाडौं, खेलपेपर | विश्वकै सर्बश्रेष्ठ फिल्डर भनेर प्रख्यात ४९ बर्षिये साउथ अफ्रिकाका जोन्टी रोड्स अहिले नेपालमा एक एकेडेमीका युबा क्रीकेटरहरुलाई प्रशिक्षण गरिरहेका छन | नेपाल क्रीकेट स्कुल र स्पोर्टस एदद्ले मिलेर राइज अफ क्रीकेटइङ स्टार विथ जोन्टी राेड्स नेपालमा सफल बनएका हुन | गत कार्तिक २८ देखी सुरु भएको यो क्याम्प मङ्सिर ७ गते सम्म हुने

Continue Reading →

शैलजा कुमार, कबड्डी प्रशिक्षक, इरान

भारतीय शैलजा कुमार यती बेला एसियन गेम्समा चर्चित प्रशिक्षकका रुपमा रहेकी छिन् । कबड्डीको फाइनल खेलमा भारतसँग इरानले भिडन् परेको थियो । त्यती बेला शैलजाको मनमा कसको समर्थनमा उत्रने भन्ने चिन्ता केही बेर त पक्कै थियो होला । तर उनी प्रशिक्षकका रुपमा इरानबाट इन्डोनेशिया पुगेकी थिइन् । त्यसैले इरानको समर्थन गर्ने बाहेक अर्को विकल्प उनी

Continue Reading →

डिडियर डेसच्याम्प्स

फ्रान्सलाई दोस्रो पटक विश्व कप फुटवलको उपाधि जिताउन महत्वपुर्ण भुमिका खेलेका डिडियर डेसच्याम्पस यो पटक हाम्रो रोजाइको साताको प्रशिक्षक बनेका छन् । शुरुवातका खेलहरु देखी नै फ्रान्सका युवा खेलाडीले रसियाको मैदानमा जादु देखाइरहदा डेसच्याम्पसको भुमिका महत्वपुर्ण रहेको थियो । फ्रान्सेली फुटवलका चर्चित  खेलाडीका रुपमा डेसच्याम्पस रहेका थिए । उनी फ्रान्सेली क्लव मार्सिलेबाट ब्यवसायिक फुटवल पनि

Continue Reading →