काठमाण्डौ, खेलपेपर । नेपाल ओरियन्टियरिङ फेडेरेशनको आयोजनामा आगामी डिसेम्वरमा नेपालमा अन्तराष्ट्रिय ओरियन्टियरिङ च्याम्पियनसीप आयोजना हुने भएको छ । फेडेरेशनले दिएको जानकारी अनुसार प्रतियोगितामा स्प्रीन्ट, मिडल र लङ डिस्टेन्स गरी तीन स्पर्धामा खेलाडीहरु विच प्रतिस्पर्धा हुनेछ । काठमाण्डौ र पोखरामा आयोजना हुने खेलका लागी खेल स्थल पनि तय भइसकेको फेडेरेशनले जनाएको छ । हिमालयन ओरियन्टियरिङ च्याम्पियनसीप
