रोयलको लगातार दोश्रो जित

आयोजक रोयल स्पोर्ट्स सेन्ट्रलले प्रथम रोयल राष्ट्रव्यापी यु–२३ पुरुष बास्केटबलप्रतियोगितामा बुधबार लगातार दोश्रो जित हात पारेको छ । जेभियर इन्टरनेसनल र टाइम्सले पनि आ–आफ्नो खेल जिते ।ललितपुरको सानागाउँस्थित घरेलु कोर्टमा रोयलले कास्कीलाई ८९–६६ ले पराजित ग¥यो । रोयलको जितमा निकेश मगरले २५ अंक योगदान गरे । पहिलो क्वाटरमा १४–१७ ले पछि परेको रोयल बाँकीमा अगाडि

Continue Reading →

काष्ठमण्डप कप बिहीबारदेखि

काष्ठमण्डप ए लेभल एकेडेमीको आयोजनामा पाँचौं काष्ठमण्डप कप ए लेभल अन्तरकलेज बास्केटबल प्रतियोगिता बिहीबारदेखि हुने भएको छ ।प्रतियोगितामा १२ ब्वाइज टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गर्ने काष्ठमण्डपका इसीए इन्चार्ज सुन्दर बुढाथोकीले जनाएका छन् । आयोजकले ३ टिम उतार्ने भएको छ भने नामीले २ टिम सहभागी गराउदै छ । अन्यसहभागीहरुमा चेल्सी, ग्लोबल, मल्पी, ओरियन्ट, रुपिज,

Continue Reading →

इबीए र एनईए फाइनलमा

काठमाडौं : आयोजक इडेन ब्रिज एकेडेमी (इबीए) र एनईए दोश्रो इबीए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा बुधबार फाइनलमा प्रवेश गरेका छन् ।धापासीस्थित घरेलु कोर्टमा भएको पहिलो सेमिफाइलनमा इबीएले स्किब्सलाई ३०–२० ले पराजित ग¥यो । इबीएको जितमा सुनील मल्लले १७ अंक योगदान गरे । सुरुका तीन क्वाटरमा इबीएले १२–७, १०–४ र ६–५ को अग्रता लिएको

Continue Reading →

ज्ञान निकेतन क्वाटरफाइनलमा

काठमाडौं : ज्ञान निकेतन आईआईएमएस पाँचौं यु–१८ राष्ट्रिय पुरुष बास्केटबल प्रतियोगितामा आइतबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । नेपाल बास्केटबल संघद्वारा आयोजित प्रतियोगितामा ज्ञान निकेतनसंगै एलआरआई र न्यु जेनिथ पनि क्वाटरफाइनल स्थान सुरक्षित गर्न सफल भए । विजयी तीनै टोलीले मोफसलका टिमलाई पन्छाए ।त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा ज्ञान निकेतनले रुपन्देहीलाई १०१–५६ ले पराजित   ग¥यो

Continue Reading →

बास्केटबल : सीसीआरसी फाइनलमा

सीसीआरसी पाँचौं हिसान उपत्यकाव्यापी खेलकुद सप्ताहअन्तर्गत बास्केटबलको ब्वाइजमा शनिबार फाइनलमा प्रवेश गरेको छ ।सीसीआरसीले आइन्सटाइनलाई ५१–३१ ले पराजित ग¥यो । सीसीआरसीको जितमा रोशन श्रेष्ठले १६ अंक योगदान गरे । ब्वाइजमै आदर्श बस्नेतको ९ अंक सहयोगमा जेभियर इन्टरनेसनल कलेजले टाइम्सलाई ३८–३६ ले हराउदै सेमिफाइनलमा स्थान सुरक्षित ग¥यो । सेमिफाइनलमा जेभियरले साइपाल विरुद्ध खेल्ने छ ।गल्र्समा मोर्गनले

Continue Reading →

ज्ञान निकेतन र इनोभेटिभ च्याम्पियन

काठमाडौं : ज्ञान निकेतन र आयोजक इनोभेटिभ नवौं इनोभेटिभ कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा मंगलबार च्याम्पियन बनेका छन् । ज्ञान निकेतन ब्वाइज तथा इनोभेटिभ गल्र्समा च्याम्पियन बने ।ब्वाइज फाइनलमा ज्ञान निकेतनले इनोभेटिभलाई ६३–५६ ले पराजित ग¥यो । ज्ञान निकेतनका सम्राट भूमिले ३४ अंक योगदान गरे । सुरुको क्वाटरमा ९–१७ ले पछि परेको ज्ञान निकेतन दोश्रोमा २१–१६

Continue Reading →

जेभियर र गोल्डेनगेट फाइनलमा

काठमाडौं : जेभियर इन्टरनेसनल कलेज र गोल्डेनगेट १९ औं ज्ञान निकेतन बास्केटबल प्रतियोगिताको प्लस टु ब्वाइजतर्फ मंगलबार फाइनलमा प्रवेश गरेका छन् ।जेभियरले ह्वाइटहाउसलाई ५०–४९ को झीनो अन्तरले पराजित ग¥यो । जेभियरको जितमा शिशिर कुँवरले २४ अंक योगदान गरे । सुशिल घलेको १८ अंक सहयोगमा गोल्डेनगेटले न्यु जेनिथलाई ४४–३८ ले हरायो ।स्कुलको ब्वाइजतर्फ ज्ञान निकेतन र

Continue Reading →