काठमाण्डौ, खेलपेपर । एमेच्योर टंक बहादुर कार्कीले सुर्य नेपाल एन पि जि ए टुर च्याम्पियनसीपको उपाधि जितेका छन् । सुर्य नेपाल गल्फ टुर २०१८–१९ अन्र्तगको आठौ इभेन्ट कार्कीले आफनो पोल्टामा पारे । गोकर्ण फरेष्ट गल्फ रिर्सोटमा भएको ७२ पारको खेलमा टंकले वान अण्डर ७१ पार खेलेका थिए । समग्रमा २ सय ८४ स्कोर गर्दै संजय
