टंकलाई एनपिजिए टुरको उपाधि

काठमाण्डौ, खेलपेपर । एमेच्योर टंक बहादुर कार्कीले सुर्य नेपाल एन पि जि ए टुर च्याम्पियनसीपको उपाधि जितेका छन् । सुर्य नेपाल गल्फ टुर २०१८–१९ अन्र्तगको आठौ इभेन्ट कार्कीले आफनो पोल्टामा पारे । गोकर्ण फरेष्ट गल्फ रिर्सोटमा भएको ७२ पारको खेलमा टंकले वान अण्डर ७१ पार खेलेका थिए । समग्रमा २ सय ८४ स्कोर गर्दै संजय

Continue Reading →

गल्फ गोकर्णमा

आठौं राष्ट्रिय अन्तर्गत राष्ट्रिय गल्फ प्रतियोगिता गोकर्ण गल्फ क्लबमा आजदेखि सुरू भएको छ । इन्डिभिज्योलतर्फ टंकबहादुर कार्की ३ स्ट्रोकको अग्रता सहित शीर्षस्थानमा रहेका छन। उनले सानदार सुरुवात गर्ने क्रममा ५ अन्डर ६७ अंक जोडी दाबेदार शुक्र बहादुर राईलाई ३ स्ट्रोकलेपछि पारेका हुन्।टंकले फ्रन्ट नाइन ३ अन्डर ३३ र बयाक नाइन २ अन्डर ३४ मा पुरा

Continue Reading →

दुई गल्फर प्रतियोगिता खेल्न सिंगापुरमा

काठमाण्डौ, खेलपेपर । एशिया प्यासिफिक एमेच्योर गल्फ च्याम्पियनसीपमा सहभागी हुन दुई नेपाली गल्फर मंगलवार सिंगापुर तर्फ प्रस्थान गरेका छन् । सिंगापुरको सेन्तोषा गल्फ क्लवमा संचालन हुने च्याम्पिनसीपमा सहभागी हुने खेलाडीहरुमा टंक बहादुर कार्की र शुक्र बहादुर राई रहेका छन् । प्रतियोगिता विहिवारबाट शुरु हुनेछ । दशौ संस्करणको यो प्रतियोगिता ७२ होलको हो । चार दिनसम्म

Continue Reading →

सुर्य नेपाल इस्टर्न गल्फ शुरु

धरान । संजय लामाले सुर्य नेपाल इस्टर्न ओपन गल्फ प्रतियोगिताको पहिलो चरणमा अग्रता लिएका छन् । सुर्य नेपाल सेन्ट्रल ओपनका विजेता संजयले पहिलो चरणमा तीन अण्डर ६७ पार खेले । यो स्कोर पश्चात संजय स्थानिय प्रोफेसनल मणि राई भन्दा एक स्ट्रोकले अगाडी भएका छन् । मणि र शिवराज दुवैले दुई अण्डर ६८ पार खेले ।

Continue Reading →

केमारलाई यु एस ओपन गल्फको उपाधि

अमेरिका, ३ असार जर्मनीका मार्टिन केमरले चर्चित अमेरिकी गल्फरहरुलाई पछि पार्दै यु एस ओपन गल्फको उपाधि जितेका छन् । २९ बर्षिय केमरले अमेरिकी रिकी फोओलर र इरिक कोमटोनलाई पछि पार्दै आठ स्टो्रकले खेल आफनो पक्षमा पारे । उनी यु एस ओपन जित्ने पहिलो जर्मन गल्फर हुन् । उनले समग्रमा नौ अण्डर २ सय ७१ पार

Continue Reading →