कमललाई दोहोरो स्वर्ण

काठमाडौं: नेपाली उमा कुङफु खेलाडी कमल मगरले विश्व मार्सल आर्ट्स गेम्समा दुई स्वर्ण जितेका छन् । क्रोएसियामा भएको प्रतियोगितामा कमलले किक बक्सिङ र नाइन चाकुमा स्वर्ण जितेको नेपाल उमा कुङफु संघले जनाएको छ । कमलले थप एक कांस्य पनि हात पारे ।त्यस्तै जीवन गुरुङले ट्रेडिसनल फोर्ममा एक रजत तथा रमेश महर्जनले कातामा एक कांस्य हात

Continue Reading →

जित कुण्डो सुरु

काठमाडौं  : नेपाल जित कुण्डो मार्सल आर्ट्स संघको आयोजना तथा टोखा नगरपालिकाको सहयोगमा टोखा नगरपालिका प्रथम मेयर कप जित कुण्डो मार्सल आर्ट्स राष्ट्रिय आमन्त्रण प्रतियोगिता बिहीबारदेखि टोखामा सुरु भएको छ । प्रतियोगिताको उपप्रधानमन्त्री ईश्वर पोखरेलले एक कार्यक्रमबीच उद्घाटन गरे । पुरुषमा ५ र महिलामा १ गरी ६ तौलसमूहमा प्रतिस्पर्धा भइरहेको आयोजक संघका महासचिव शिवबहादुर थापाले

Continue Reading →

योङमुदो टोली दक्षिण कोरिया जाँदै

काठमाडौं : दक्षिण कोरियाको छुन्जु शहरमा अगस्ट २७ देखि सेप्टेम्वर ७ सम्म आयोजना हुन गैरहेको ‘छुन्जु वल्र्ड मार्शल आर्टस मास्टरसिप २०१९’ सहभागिता जनाउने खेलाडी तथा पदाधिकारीलाई नेपाल योङमुदो संघले विदाई गरिएको छ । नेपाल योङमुदो संघले साउन १० गते ब्राइटर फ्युचर स्कुल नैकापमा आयोजना गरेको कार्यक्रमका प्रमुख अतिथि तथा चन्द्रागिरी नगरपालिका मेयर घनश्याम गिरीले खेलाडीहरुलाई टीका

Continue Reading →

स्पेनमा रोशन र सुनीललाई पदक

खेलपेपर, काठमाडौं। १४ फाल्गुन २०७५ काठमाडौं स्पेनमा भएको अन्तर्राष्ट्रिय मार्सल आर्ट्स च्याम्पियनसिपमा नेपालका सुनील मल्ल ठकुरी र रोशन आचार्यले पदक हात पारेका छन् । सोमबार स्पनेको भ्यालेन्सियास्थित अलमसेरा स्पोट्र्स सेन्टरमा भएको खेलमा सुनीलले फाइटतर्पm स्वर्ण पदक दिलाएको नेपाली टिमका प्रशिक्षक अभिसेक मल्ल जानकारी दिए । रोशनले भने कांस्य पदक जित्न सफल भए । सुनीलले पुरुष

Continue Reading →

मार्सल सेल्फ डिफेन्सको झण्डा सगरमाथामा फहराउने

नेपाल मार्सल सेल्फ डिफेन्स संघको झन्डा बिश्वको सर्वोच्च शिखर सगरमाथामा फहराउने भएकोछ । पर्वतारोही ल्हाक्पा गेल्बु शेर्पाले उक्त झन्डा बैशाख तेश्रो साता सगरमाथा आरोहणको क्रममा सर्वोच्च शिखरमा फहराउने भएका हुन् । बिहिबार एक कार्यक्रमविच मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका केन्द्रिय सदस्य माननिय सांसद कल्पना चौधरी र राष्ट्रिय खेलकुद परिषद प्रशासन प्रमुख सुरेश कुमार ढुङ्गगाना, संघका केन्द्रिय

Continue Reading →

नेपाललाई तीन पदक

थाइल्यान्डको बैंककमा भएको दोश्रो थाइ मार्सल आर्ट विश्व च्याम्पियनसिपमा नेपालले १ रजतसहित ३ पदक जितेको छ । पुरुषको ५७ केजीमा सविनकुमार राईले रजत तथा ५१ केजीमा निकेश तामाङ र ६७ केजीमा रमेश पाण्डेले कांस्य जिते । गत संस्करणका स्वर्ण विजेता निकेशले यसपटक कांस्यमै चित्त बुझाएका हुन् । नेपालबाट ४ पुरुष खेलाडीले सहभागिता जनाएकोमा ५४ केजीमा

Continue Reading →

पूर्णलाई स्वर्ण

रसुवाका पूर्ण लोप्चनले छैटौं राष्ट्रिय गोर्खा खुकुरी मार्सल आर्ट प्रतियोगिताको पुरुष ६५–७० केजीमा शनिबार स्वर्ण जितेका छन् । नेपाल गोर्खा खुकुरी मार्सल आर्ट संघद्वारा आयोजित प्रतियोगिताको फाइनलमा पूर्णले सुनसरीका राज बस्नेतलाई पराजित गरे । पुरुष २०–२५ केजीमा काठमाडौंका रिजुल कार्की, २५–३० केजीमा सर्लाहीका सत्यम श्रेष्ठ, ३०–३५ केजीमा अर्घाखाँचीका सुदीप परियार तथा ४५–५० केजीमा सोलुखुम्बुका जीवन

Continue Reading →