ओप्स खेलकुद सप्ताहमा २३ विद्यालय

संस्थागत विद्यालयहरुको संगठन (ओप्स) को आयोजनामा पाँचौं ओप्स खेलकुद सप्ताह बुधबारदेखि हुने भएको छ ।श्रृजना ज्ञान सागर स्कुलमा भएको पत्रकार सम्मेलनमा ओप्सका अध्यक्ष लोकेन्द्रबहादुर खड्काले खेलुकद सप्ताहमा विभिन्न २३ विद्यालयले ४ खेलमा प्रतिस्पर्धा गर्ने जानकारी गराए । उनका अनुसार ब्याडमिन्टन, फुटबल, भलिबल र एथलेटिक्समा प्रतिस्पर्धा हुने छ । ब्याडमिन्टन र एथलेटिकसमा एक खेल एक विधाका

Continue Reading →

ब्याडमिन्टन टोली सिड्नी प्रस्थान

काठमाडौं  :सिड्नी अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा सहभागिता जनाउने नेपाली टोलीको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले बिदाई गर्नु भएको छ । सुभाष श्रेष्ठको नेतृत्वमा रहेको ११ सदस्य टोलीका खेलाडीमा रत्नजित तामाङ,दिपेश धामी,विष्णु कटुवाल,दिपक बोहोरा,अनुमाया राई र शोभा गौतम रहेका छन् । प्रशिक्षकमा सुदिप कुमार योञ्जन र उदयकुमार श्रेष्ठ रहेका छन् । ब्यवस्थापकमा चन्द्र शेखर तामाङ र

Continue Reading →

दिपेशले र रशिलाले नयाँ ईतिहास

सेनाका तामाङ्ख दिदीभाई रत्नजित र नङ्खशलको एक छत्र राजलाई तोड्दै एपिएफका दिपेश धामी र रशिला महर्जनले नयाँ ईतिहास रच्न सफल भएका छन् । सेनाका रत्नजित तामाङ्खको एक छत्र राज लाई तोड्दै एपिएफका दिपेश धामी नयाँ राष्ट्रिय च्याम्पियन भएका छन् । आठौं राष्ट्रिय खेलकुद अन्तरगत भएको ४० औं राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा रत्नको एक छत्र राजलाई तोड्दै

Continue Reading →

एपिएफलाई महिला टिममा स्वर्ण

आठौ राष्ट्रिय खेलकुद अन्र्तगत ब्याडमिन्टन तर्फको खेलमा एपिएफलाई सफलता मिलेको छ । महिला टिम ईभेन्ट्समा एपिएफले स्वर्ण हात पा¥यो । एपिएफले सेनालाई २ – १ ले पराजित गर्दै स्वर्ण हात पारेको हो । सुदूरपश्चिम र प्रदेश १ ले कास्य पदक पाए । सुदूरपश्चिम सेना संग र प्रदेश १ एपिएफ संग समान २ – ० को

Continue Reading →

रदीप र भुवनको जोडी सेमिफाईनलमा

खेलपेपर, काठमाडौं। २३ माघ २०७५ ललितपुरको रिमिक्स ब्याडमिन्टन क्लबका रदीप महर्जन र भुवन श्रेष्ठको जोडी नवौं बबिन स्मृती खुला ब्याडमिन्टन प्रतियोगिताको सेमिफाईलनमा प्रवेश गरेका छन् । किङ्ग कम स्पोर्टस् क्लब, भिमसेनगोलको आयोजनामा भएको प्रतियोगिताको क्वाटरफाईलनमा महर्जन श्रेष्ठको जोडीले आयोजकका राजु रायमाझी र बिजय थापाको जोडीलाई २१–१३, २१–१३ को समान अन्तरले पराजित गर्दै सेमिफाईनलमा प्रवेश गरेको

Continue Reading →

पेम्बा र लोकको जोडी सेमिफाइनलमा

खेलपेपर, काठमाडौं। २२ माघ २०७५ कम्प्लिट हेल्थ क्लब, बानेश्वरका पेम्बा शेर्पा र लोक लामाको जोडी नवोँ बविन स्मृति खुल्ला ब्याडमिन्टन प्रतियोगिताको सेमिफाइलनमा प्रवेश गरेका छन् । भिमसेनगोलास्थित ब्याडमिन्टन कोर्टमा आज भएको पुरुष युगलमा शेर्पा र लामाको जोडीले आयोजक किङ्ग्स कम स्पोर्टस् क्लबका पूर्वराष्ट्रिय खेलाडी इन्द्र महता र विकास चन्द्र राईको जोडीलाई २२–२० र २१–१७ को

Continue Reading →

नेपाल र भारत फाईनलमा

खेलपेपर, काठमाडौं । काठमाण्डौमा जारी दक्षिण एशियाली यु–२१ ब्याडमिन्टन च्याम्पियनसिपको मिक्स टिम ईभेन्ट्समा नेपाल र भारत उपाधी नजिक पुगेका छन् । नेपालले सेमिफाईनलमा बंगलादेशलाई ३ – ० को जित निकाल्दै उपाधी नजिक पुगेको हो । नेपालका नविन श्रेष्ठले पुरुष एकलमा बंगलादेशका गौरव सिंहलाई २१।१३, १८।२१ र २१।१८ ले पराजित गरे । यस्तै महिला तर्फ रशिला महर्जनले

Continue Reading →

रत्नजित र दिपेश अन्तिम आठमा

काठमाडौं, खेलपेपर | पूर्व विजेता राष्ट्रिय च्याम्पियन सेनाका रत्नजित तामाङ्ग र एपिएफका दिपेश धामी आठौं पुष्पलाल  स्मृती राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगितामा अन्तिम आठको यात्रा तय गर्न सफल भएका छन् । पुष्पलाल स्मृती ब्याडमिन्टन प्रतियोगिताका लगातार छैटौ पटकका विजेता तामाङ्गले बुधबार सम्पन्न प्रिक्वटारफाईनलमा एपिएफका सुनिल जोशीलाई २१।६, २१।१७ को सोझो सेटमा पाखा लगाए । यस्तै दिपेशले सेनाका

Continue Reading →

अन्तरराष्ट्रिय ब्याडमिन्टनको तयारी पूरा

नेपाल ब्याडमिन्टन संघले बार्षिक रुपमानै अन्तरराष्ट्रिय प्रतियोगितालाई नेपालमा आयोजना गर्दै नेपाली ब्याडमिन्टन खेलाडीहरुको स्तरबृद्धि गर्ने अभियान स्वरुप आफ्नो क्यालेन्डरमानै राखेको अन्तराष्ट्रिय सेरिज यस बर्ष पनि आयोजना गर्न लागेको छ । यहि पौष ५ गते देखि ९ गते सम्म त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालाको कभर्डहलमा आयोजना हुने प्रतियोगिताको करिव सम्पूर्ण तयारी पुरा भएको छ । नेपालले अघिल्लो बर्ष

Continue Reading →