युरो किड्सद्वारा बुद्धि सम्मानित

काठमाडौं : गोंगबुस्थित युरो किड्सले १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत साइक्लिङका स्वर्ण विजेता बुद्धिबहादुर तामाङलाई शनिबार सम्मान गरेको छ । युरो किड्सले आफ्नो वार्षिक खेलकुद दिवसका अवसरमा बुद्धिलाई नगदसहित सम्मान गरेको हो ।बुद्धिले पुरुष क्रस कन्ट्रीको २० किलोमिटर दूरीमा स्वर्ण जितेका थिए । बुद्धिसहित नेपालले विभिन्न स्पर्धामा ४ स्वर्ण जितेको थियो । सागको

Continue Reading →

साइक्लिङ : दोश्रो दिन पनि नेपाल दोहोरो स्वर्ण

काठमाडौं : सागअन्तर्गत साइक्लिङको दोश्रो दिन पनि नेपालले दुई स्वर्ण जितेको छ । पहिलो दिन बुधबार डाउनहिलमा नेपालले दुई स्वर्ण जितेको थियो । डाउनहिलको पुरुषमा राजेश मगर र महिलामा निश्मा श्रेष्ठले पहिलो दिन नेपाललाई स्वर्ण दिलाएका थिए । गोकर्णस्थित सहिद पार्कमा भएको पुरुष क्रसकन्ट्रीको २० किलोमिटर दूरीमा नेपालका बुद्धिबहादुर तामाङले स्वर्ण जिते । उनले निर्धारित दूरी

Continue Reading →

साइक्लिङ : नेपाललाई २ स्वर्ण, २ रजत र १ काश्य

साइक्लिङमा नेपालले दुई स्वर्ण पदक जितेको छ । डाउनहिलको पुरुषमा नेपालको दबदबा रह्यो । बुधबार गोकर्णमा भएको स्पर्धामा डाउनहिलको पुरुषतर्फको स्पर्धामा स्वर्ण, रजत र काश्य पदक नै नेपाली खेलाडीले जितेका छन् । महिलातर्फ नेपालले स्वर्ण पदक जितेको हो । पुरुषतर्फ नेपालका राजेश मगर डाउनसिल व्यक्तिगत प्रतिस्पर्धामा १ घन्टा ४९ मिनेट ३३ सेकेन्डमा दुरी पुरा गर्दे

Continue Reading →

ओकश र लक्ष्मी पहिलो

आठौंअन्तर्गत राष्ट्रिय साइक्लिङको पुरुषमा आर्मीका ओकेशराज वज्राचार्य तथा महिलामा प्रदेश ३ की लक्ष्मी मगरले स्वर्ण जितेका छन् । गाभरमा भएको प्रतियोगितामा ४.६ किलोमिटरको ५ ल्याप ओकेशले १ घण्टा २५ मिनेट ०९ सेकेन्डमा पूरा गरे । आर्मीका हिमाल टमाटा (१ घण्टा २६ मिनेट ०६ सेकेन्ड) दोश्रो तथा गण्डकीका हिक्मत विक (१ घण्टा २६ मिनेट ४४ सेकेन्ड)

Continue Reading →

अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता

खेलपेपर, काठमाडौं। २६ फागुन २०७५ स्याङ्जाको वालिङमा शनिबार भएको अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिताको उपाधि क्यानेडाली खेलाडी कोरी वालेसले हात पार्नुभएको छ । एक सय किलोमिटरको दूरी कोरीले छ घण्टा २० मिनेट ५८ सेकेण्डमा पूरा गर्नुभएको थियो । टाइटलतर्फ प्रथम हुनुभएका कोरीले नगद रु पाँच लाखसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नुभएको छ । महिलातर्फ लक्ष्मी मगर

Continue Reading →

विश्व च्याम्पियनसिप खेल्ने साइक्लिङ टोलीको बिदाइ

काठमाडौं, ४ असार दक्षिण अफ्रिकाको पिटरमाटिजवर्गमा हुने २०१४ युसीआई माउन्टेन बाइक म्याराथन विश्व च्याम्पियनसिपमा सहभागी हुने नेपाली टोलीलाई बुधबार बिदाइ गरियो । जुन २९ मा हुने च्याम्पियनसिपमा नेपालका चार साइक्लिस्टले भाग लिने छन् । अजय पण्डित श्रेत्री, नारायणगोपाल महर्जन, राजकुमार श्रेष्ठ र बुद्धिबहादुर तामाङ्गले नेपालको प्रतिनिधित्व गर्नेछन् । यी चारै जना गत बर्ष मलेसियामा सम्पन्न

Continue Reading →