जुडो टोली कतार प्रस्थान

काठमाडौँ : यहि आँउदो सन २०२० जनवरी ११ र १२ मा मित्रराष्ट्र कतारको दोहामा आयोजना हुन गइरहेको  IJF REFEREEING, SPORT AND   EDUCATION SEMINAR 2020  मा रा।खे।प।को जुडो खेलका प्रमुख प्रशिक्षक श्री बिरेन्द्र रंजित र अन्र्तराष्ट्रिय जुडो रेफ्रि तथा जुडो संघका महासचिव श्री धर्मकुमार श्रेष्ठलाई सहभागि गर्न आज जनवरी ११ मा दोहाको लागि संघका अध्यक्ष

Continue Reading →

जुडो : देवीकालाई स्वर्ण

काठमाडौं : औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत जुडोको पहिलो दिन नेपालले एक स्वर्णसहित ७ पदक जितेको छ । सातदोबाटोस्थित आर्मीको कभर्डहलमा आइतबार नेपालले एक स्वर्ण जित्दा समान ३र३ रजत र कास्य हात पार्यो ।नेपालकी देविका खड्काले महिला ५२ केजी मुनि तौल समूहमा नेपाललाई स्वर्ण दिलाईन् । स्वर्ण जित्ने क्रममा देविकाले भारतकी टोकास गायत्रीलाई

Continue Reading →

जुडोको वैदेशिक प्रशिक्षण जापान र मंगोलियामा

काठमाडौं  : नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को तयारी प्रशिक्षणका लागि जुडो टोली जापान र मंगोलिया जाने भएको छ ।जापान जाने टोली ४ खेलाडीसहित ७ सदस्यीय रहेको छ । खेलाडीमा सोनिया भट्ट, मनीता श्रेष्ठ प्रधान, इन्द्रबहादुर श्रेष्ठ र सन्जित डंगोल छन् । व्यवस्थापकमा विपिनप्रसाद श्रेष्ठ तथा प्रशिक्षकमा देवु थापा र पृथ्वी आलोक

Continue Reading →

जुडो टोली जापान जाने

विश्व जुडो च्याम्पियनसिपमा सहभागी हुन नेपाली जुडो टोली शनिबार जापानको टोकियो जाने भएको छ । अगष्ट २५ देखि सेप्टेम्बर १ तारिखसम्म हुने प्रतियोगितामा २ पुरुष र १ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । पुरुष ६० केजीमुनि मोहन बम तथा ६६ केजीमुनि इन्द्रबहादुर श्रेष्ठले प्रतिस्पर्धा गर्ने छन् । मोहन अस्ट्रेलियाको मेलबर्नमा रहेकाले त्यत्तैबाट जापान

Continue Reading →

जुडोमा नेपाललाई २ स्वर्ण

काठमाडौं, खेलपेपर । नेपालले थाइल्यान्डको बैंककमा भएको नर्थ बैंकक थाइल्यान्ड युनिभर्सिटी जुडो च्याम्पियनसिपमा २ स्वर्ण जितेको छ । स्वर्ण बाहेक नेपालले थप १ रजत र १ कांस्य पनि जितेको नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यले जनाएका छन् । पुरुष ६६ केजीमुनि इन्द्रबहादुर श्रेष्ठ र महिला ५७ केजीमुनि मनीता श्रेष्ठ प्रधानले नेपाललाई स्वर्ण दिलाए । १५

Continue Reading →

पृथ्वी उत्तीर्ण

हंगेरीमा भएको आईजेएफ एकेडेमी इन्स्ट्रक्टर कोर्स ट्रेनिङ तथा एक्जामिनेसन लेभल वान कोर्समा पृथ्वी आलोक उत्तीर्ण भएका छन् ।  राष्ट्रिय खेलकुद परिषद्का सहायक जुडो प्रशिक्षक तालिममा सहभागी भइ सोमबार स्वदेश फर्किसकेका छन् । तालिम आइतबार सम्पन्न भएको थियो ।  तालिममा विभिन्न ८ राष्ट्रका १२ प्रशिक्षकले सहभागिता जनाएको नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यले जनाएका छन् ।