सागको कुस्तीमा भारतीय खेलाडीले आफ्नो वर्चश्व कायम गरेका छन् । चार दिनसम्म चलेर सोमबार सकिएको कुस्तीमा कुल १४ स्वर्ण पदक जित्दै भारत पहिलो भयो । पहिलो, दोस्रो र तेस्रो दिन चार÷चार स्वर्ण जितेको भारतले प्रतियोगिताको अन्तिम दिन पनि दुई स्वर्ण पदक हात पा¥यो ।अन्तिम दिन सोमबार दुई स्वर्ण पदकका लागि खेल भएको थियो । महिलातर्फ
