कुस्ती : भारतको वर्चश्व

सागको कुस्तीमा भारतीय खेलाडीले आफ्नो वर्चश्व कायम गरेका छन् । चार दिनसम्म चलेर सोमबार सकिएको कुस्तीमा कुल १४ स्वर्ण पदक जित्दै भारत पहिलो भयो । पहिलो, दोस्रो र तेस्रो दिन चार÷चार स्वर्ण जितेको भारतले प्रतियोगिताको अन्तिम दिन पनि दुई स्वर्ण पदक हात पा¥यो ।अन्तिम दिन सोमबार दुई स्वर्ण पदकका लागि खेल भएको थियो । महिलातर्फ

Continue Reading →

कुस्ती : संगीतालाई स्वर्ण

जनकपुर : सागअन्तर्गत कुस्तीको महिला ५५ केजीमा नेपालकी संगीता धामीले शनिबार स्वर्ण जितेकी छन् । स्वर्ण भिडन्तमा संगीताले बंगलादेशकी रिमे सर्केरलाई पराजित गरिन् । सागको कुस्तीतर्फ कुनैपनि नेपाली खेलाडीले जितेको यो नै पहिलो स्वर्ण हो । महिलाको ५७ केजीमा भारतकी सरिता पहिलो भइन् । नेपालकी अम्बिका भण्डारी दोश्रो भइन् । ७६ केजीमा भारतकी गुर्शरणा प्रीति

Continue Reading →