काठमाडौं, असार १७ गते ।भक्तपुरमा जिम्न्याष्टिकको सुविधासम्पन्न कभर्ड हल बन्ने भएको छ । जिम्न्याष्टिक खेलको कभर्डहल लगायतका पूर्वाधार निर्माण गर्न भक्तपुर जिल्ला स्थित मध्यपुर थिमी नगरपालिकाले जग्गा उपलब्ध गराउने भएको छ ।सो सम्बन्धी सम्झौता पत्रमा बिहीबार त्रिपक्षीय सम्झौता भयो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य-सचिव रमेशकुमार सिलवाल, मध्यपुर थिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठ र
