सुटिङ : भारतलाई २० मध्ये १८ स्वर्ण

काठमाडौं : साग अन्तर्गतसुटिङ विधामा कुल २० स्वर्ण पदक मध्ये भारतले १८ स्वर्ण पदक जितेको छ । स्वर्ण रजत र कास्य गरि कुल ६० पदकका लागि भएको प्रतिस्पर्धामा भारतले १८ स्वर्ण, ७ रजत र ४ कास्य गरि २९ पदक जित्न सफल भयो । दोस्रो स्थानमा रहेको पाकिस्तानले २ स्वर्ण, ५ रजत र ७ कास्य सहित

Continue Reading →

सुटिङ टोली कतार जाँदै

चौधौ एसियाली सुटिङ च्याम्पियनसिपमा सहभागी हुन २ खेलाडीसहित ३ सदस्यीय नेपाली टोली आइतबार कतारको दोहा प्रस्थान गर्दैछ ।नोभेम्बर ३ देखि १४ तारिखसम्म हुने प्रतियोगितामा दुई महिला खेलाडीले १० मिटर एयर राइफलमा प्रतिस्पर्धा गर्ने छन् । खेलाडीमा सुस्मिता नेपाल र कलपना परियार छन् । दुवै नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद     (साग) का

Continue Reading →

सुटिङमाअस्मिता अब्बल

आठौंअन्तर्गत राष्ट्रिय सुटिङको महिला १० मिटर एयर राइफलको व्यक्तिगत स्पर्धाको पहिलो दिनको खेल सकिँदा प्रहरीकी अस्मिता राई ५६६ अंकसाथ शीर्ष स्थानमा छिन् । प्रदेश ५ की बसन्ती केसी ५०१ अंकमा दोश्रो तथा कर्णाली प्रदेशकी सीता सिंह ४९८ अंकमा क्रमशः दोश्रो र तेश्रो स्थानमा छन् । सो स्पर्धाको पुरुषमा आर्मीका सुशे चौधरी ५६५ अंकमा पहिलो, गण्डकीका

Continue Reading →

रेन्ज अफिसियल तालिम सम्पन्न

नेपाल सुटिङ संघको आयोजनामा रेन्ज अफिसियल तालिम सातदोबाटोस्थित सुटिङ कम्प्लेक्समा मंगलबार सम्पन्न भएको छ । तालिममा पााच विकास क्षेत्रबाट १ का दरले ५, नेपाल आर्मी क्लब र नेपाल प्रहरी क्लबबाट २ का दरले ४, काठमाडौंबाट ४, संघबाट १, प्रशिक्षकबाट २ र सैनिक आवसिय महाविद्यालयबाट १ गरी १७ जना सहभागी थिए । दुईदिने तालिममा सहभागीहरुलाई मुख्य

Continue Reading →