फिना टेक्निकल अफिसियल क्लिनिक सुरु

नेपाल पौडी संघको आयोजना तथा पौडीको अन्तराष्ट्रिय संस्था फिनाको प्राविधिक सहयोगमा बुधबारदेखि फिना टेक्निकल अफिसियल क्लिनिक सुरु भएको छ ।प्राविधिक दक्ष जनशक्ति उत्पादन गर्ने उद्धेश्यले आयोजना गरिएको क्लिनिकमा पुराना र नयाँ गरि ५५ जना प्राविधिक निर्णायकहरुले सहभागिता जनाईरहेका छन् । पुराना खेलाडी, प्रशिक्षक तथा पौडी संग सम्वन्धित ब्यक्तिहरुले क्लिनिकमा सहभागिता जनाईरहेका छन् । यस्तै पुराना

Continue Reading →

पौडी : गौरिकाले दिलाईन ऐतिहासिक स्वर्ण

काठमाडौं : गौरिका सिंहले २ सय मिटर फ्रि–स्टाइल विधामा बिहीबार नेपाललाई स्वर्ण पदक दिलाएकी छिन् ।सातदोबाटोको हिटिङ स्विमिङ पुलमा गौरिकाले २.०५.०६ समयमा पूरा गर्दै स्वर्ण पदक जितेकी हुन । २ सय मिटरमा भारतकी सिभांगी शर्माले रजत पदक हात पार्दा बंगलादेशी जुनायन अहम्मेदले कास्य पदक जितन् । यस्तै २ सय मिटर महिला ब्रेसस्टोक नेपालकी दुवाना लामाले

Continue Reading →

पौडी टोली हंगेरी प्रस्थान

काठमाडौं  : सातौं विश्व जुनियर पौडी प्रतियोगितामा सहभागी हुन ८ खेलाडीसहित १० सदस्यीय नेपाली टोली शनिबार हंगेरीको बुडापेस्ट प्रस्थान गरेको छ । अगष्ट २० देखि २५ तारिखसम्म हुने प्रतियोगितामा समान ४–४ पुरुष÷महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । पुरुषमा सैयद हम्जा शाह, गौरव लामा, वैदज्ञराज जोशी र विकास कुमाल तथा महिलामा टीसा शाक्य, अदिप्सा

Continue Reading →