काठमाण्डौ, २० साउनविश्वको जुन कुनामा रहेपनि खेलको विकासका लागी सवै नेपाली सक्रिय हुनु पर्ने सरोकारवालाहरुको धारणा छ । अमेरिकाको बाल्टिमोरमा रहेको एभरेष्ट वल्र्ड क्लास तेक्वान्दो एकेडेमीले आयोजना गरेको स्वागत कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका पूर्व उपाध्यक्ष तथा नेपाल ओलम्पिक कमिटिका सह-महासचिव पिताम्वर तिम्सिनाले खेलकुदकै कारण धेरै नेपालीले विश्वका विभिन्न देशमा सम्मानजनक स्थान हासिल गरेको बताए ।तेक्वान्दो
