निमा र मिनालाई स्वर्ण

आठौंअन्तर्गत १४ औं राष्ट्रिय उसुको थाउलोतर्फ आर्मीकाद्वय १२ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्णधारी निमा घर्ती मगर र मिना ग्लानले स्वर्ण जितेका छन् ।महिला नान् छवान्÷नान् तावमा निमाले समग्रमा १८.२ अंक जोडिन् । प्रदेश ३ की अन्जिता स्याङ्तान दोश्रो तथा कर्णाली प्रदेशकी सरु सोती तेश्रो भए ।महिला थाइची छ्वान÷थाइची चेनमा आर्मीकी मिना ग्लान १८.२१

Continue Reading →

उसु संघमा ‘हुस्स’ुहरुको हरिविजोग

काठमाण्डौ, खेलपेपर राष्ट्रिय खेलकुद परिषदमा खेलकुद संघको निर्वाचनको विषय सवैको चर्चाको विषय बन्ने गरेको छ । नेपालमा प्राय खेल संघको निर्वाचन या त गोप्य रुपमा भित्रभित्रै मिलान गरेर सार्वजनिक गरिन्छ या त विवाद हुन्छ । केही खेल संघमा भने विवादका बावजुद निर्वाचन हुने गरेको छ । अहिलेसम्म नेपालको खेल संघको निर्वाचनमा देखिदै आएको अवस्था यही

Continue Reading →

उसुमा नेपाललाई थप पाँच रजत

भारतको सिलोङमा जारी बाह्रांै दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत नेपालले  उसुमा थप पाँच रजत पदक जितेको छ । उसुमा नेपालकी झरना गुरुङ, जुनी राई, विन्दु पुन, हरिप्रसाद गोले र राजेश चौधरीले रजत पदक जितेका हुन् । महिला सान्सुतर्फ स्वर्ण पदकका लागि भएको स्पर्धामा ५२ किलो तौल समूहमा झरना भारतकी युमनाम सनाथोइ देवीसँग २÷० अङ्कले पराजित भइन्

Continue Reading →