चौथो दिदिबहिनी कप राष्ट्रिय महिला भलिबल

१३औं गण्डकी प्रदेशस्तरीय महिला महोत्सवको अवसरमा चौथो दिदिबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता बुधबारदेखि पर्वतको बेनीमा सुरु हुने भएको छ । रेडियो दिदिबिहिनीद्वारा आयोजित प्रतियोगिता बुधबारबाट पर्वतस्थित जलजला गाउँपालिका–३ मा सुरु हुने भएको हो । मंगलबार जलजला गाउँपालिकास्थित कालागण्डकीको तिरमा आयोजित पत्रकार सम्मेलनमा महोत्सवकी अध्यक्ष कल्पना चापागाईंले ७७ लाख बजेट रहेको महोत्सबको महिला भलिबलका लागि

Continue Reading →

एपिएफ र न्यु डायमन्डको विजयी शुरुवात

काठमाडौं : साविक विजेता नेपाल एपिएफ क्लब र होङ्ग्वान्जी न्यु डायमन्ड स्पोटर््स क्लब, त्रिभुवन आर्मी क्लब र बुलबले रारा क्लबले १५ औं संस्करणको सानमिगेल ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगितामा विजयी शुरुवात गरेका छन् ।नयाँ बसपाकस्थित ढोरपटान क्लबको कोर्टमा बिहीबारदेखि शुरु भएको खेलमा एपिएफले चुली युवा क्लबमाथि २५–६, २५–५ र २५–१३ को एकपक्षीय जित निकाल्दै

Continue Reading →

ओप्स खेलकुद सप्ताहमा २३ विद्यालय

संस्थागत विद्यालयहरुको संगठन (ओप्स) को आयोजनामा पाँचौं ओप्स खेलकुद सप्ताह बुधबारदेखि हुने भएको छ ।श्रृजना ज्ञान सागर स्कुलमा भएको पत्रकार सम्मेलनमा ओप्सका अध्यक्ष लोकेन्द्रबहादुर खड्काले खेलुकद सप्ताहमा विभिन्न २३ विद्यालयले ४ खेलमा प्रतिस्पर्धा गर्ने जानकारी गराए । उनका अनुसार ब्याडमिन्टन, फुटबल, भलिबल र एथलेटिक्समा प्रतिस्पर्धा हुने छ । ब्याडमिन्टन र एथलेटिकसमा एक खेल एक विधाका

Continue Reading →

ललितपुर र चौतारा फाइनलमा

काठमाडौं : काठमाडौं । आयोजक ललितपुर महानगरपालिका र चौतारा नगरपालिकाले महानगर कप भलिबल अन्तर्गत पुरुषतर्फको उपाधिका लागि भिड्ने भएका छन् ।जावलाखेल भलिबल प्रशिक्षण केन्द्रमा बिहिबार भएको सेमिफाइनलमा जित निकाल्दै ललितपुर र चौतारा फाइनल पुगेका हुन्  । चौताराले पहिलो सेमिफाइनलमा महालक्ष्मी नगरपालिकालाई ३(१ को सेटमा पराजित गर्यो । चौताराले महालक्ष्मीलाई २५(१४, ३५(३३, १८(२५ र २५(१७ को

Continue Reading →

चौतारा क्वाटरफाइनलमा

काठमाडौं : चौतारा नगरपालिका महानगर कप भलिबल अन्तर्गत पुरुषतर्फको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।जवालाखेल भलिबल प्रशिक्षण केन्द्रमा सोमबार भक्तपुर नगरपालिकालाई ३(० को सेटमा पराजित गर्दै चौतारा समूह ुएु बाट क्वाटरफाइनलमा पुगेको हो ।चौताराले भक्तपुरलाई २५(१४, २५(२१ र २५(२१ को सेटमा पराजित गर्यो । जितसँगै चौताराले २ खेलमा ६ अंक जोड्दै समूह विजेताको रुपमा क्वाटरफाइनलमा पुगेको

Continue Reading →

होङ्गान्जी न्यु डायमन्ड कप राष्ट्रिय भलिबलमा ७ टिम

न्यु डायमन्ड स्पोर्ट्स क्लबको आयोजनामा हुने तेश्रो होङ्गान्जी न्यु डायमन्ड कप राष्ट्रिय खुला महिला भलिबल प्रतियोगितामा ७ टिमले भाग लिने भएका छन् ।पुस २३ देखि २६ गतेसम्म हुने प्रतियोगिताको तयारी बारे जानकारी गराउन आइतबार आयोजित पत्रकार सम्मेलनमा ७ टिमको सहभागिता निश्चित भएको प्रतियोगिता संयोजक कुमार राईले जानकारी गराए । प्रतियोगितामा आयोजक न्यु डायमन्डसहित डिफेन्डिङ च्याम्पियन

Continue Reading →

जगत मन्दिर र लाइसियमलाई माफ भलिबल उपाधि

जगत मन्दिर र लाइसियम मोडेलले माफ अन्तरविद्यालय भलिबल प्रतियोगिताको उपाधि शनिबार जितेका छन् । जगत मन्दिर ब्वाइज तथा लाइसियम गल्र्समा च्याम्पियन बने । प्रतियोगिता ब्वाइजको तेश्रो तथा गल्र्सको चौथो संस्करण हो ।माफद्वारा आयोजित प्रतियोगिताको ब्वाइज फाइनलमा जगत मन्दिरले ग्लोबल पब्लिकलाई २५–२० र २५–२१ को सोझो सेटमा पराजित ग¥यो । लाइसियमले सम्भावीलाई २–० ले हराउदै तेश्रो

Continue Reading →

माफ भलिबल सोमबारदेखि

काठमाडौं : म्युचल एकेडेमिक एक्टिभिटिज फोरम (माफ) को आयोजनामा तेश्रो माफ अन्तरविद्यालय भलिबल प्रतियोगिता सोमबारदेखि हुने भएको छ ।प्रतियोगितामा ब्वाइज÷गल्र्सतर्फ समान १२–१२ गरी २४ टिमको सहभागिता रहने माफका अध्यक्ष राजन आचार्यले जनाएका छन् । दुवै समूहमा सहभागी टिमलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ ।ब्वाइजमा क्याम्ब्रिज तथा गल्र्समा विज किड्स

Continue Reading →

नेपाल फाइनलमा प्रवेश

काठमाडौं : सागअन्तर्गत महिला भलिबलमा नेपाल आइतबार फाइनलमा प्रवेश गरेको छ त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा नेपालले श्रीलंकालाई २५–१४, २५–१८ र २५–२१ को सोझो सेटमा पराजित ग¥यो । फाइनलमा नेपालले भारतसंग प्रतिस्पर्धा गर्ने छ । अर्को सेमिफाइनलमा भारतले माल्दिभ्सलाई २५–१४, २५–६ र २५–१७ को सीधा सेटमा हराएको थियो । फाइनल मंगलबार हुने छ ।पुरुषतर्फ पाकिस्तान समूह

Continue Reading →

भलिबल खेलाडी सम्मानित

काठमाडौं:बंगलादेशमा भएको एभिसी सेन्ट्रल जोन महिला भलिबल प्रतियोगिताको उपाधि विजेता नेपाली टोलीलाई नेपाल सरकारले नगद सहित सम्मान गरेको छ । पूर्व घोषित तीन लाख रुपैयाँबाट खेलाडीलाई सम्मान गरिएको हो । ३ प्रशिक्षक र १ व्यवस्थापकले भने जनही १ लाख ५० हजार नगद पुरस्कार पाए । बंगलादेशमा भएको प्रतियोगितामा पहिलो पटक सहभागिता जनाएको नेपाली महिला टिमले

Continue Reading →