‘खेलकुदबाटै समाज रुपान्तरण संभव’

काठमाण्डौ, २० साउनविश्वको जुन कुनामा रहेपनि खेलको विकासका लागी सवै नेपाली सक्रिय हुनु पर्ने सरोकारवालाहरुको धारणा छ । अमेरिकाको बाल्टिमोरमा रहेको एभरेष्ट वल्र्ड क्लास तेक्वान्दो एकेडेमीले आयोजना गरेको स्वागत कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका पूर्व उपाध्यक्ष तथा नेपाल ओलम्पिक कमिटिका सह-महासचिव पिताम्वर तिम्सिनाले खेलकुदकै कारण धेरै नेपालीले विश्वका विभिन्न देशमा सम्मानजनक स्थान हासिल गरेको बताए ।तेक्वान्दो

Continue Reading →

“टोकियो देखी टोकियोसम्म”

राधेश्याम दाहालकाठमाण्डौ, ९ असारटोक्योबाट नेपालले ओलम्पिक यात्रा शुरु गरेको आज ५७ बर्ष भएछ । ५७ बर्ष पछि फेरि एक पटक ओलम्पिक खेलमा नै नेपालको झण्डा टोकियोमा फहराउन नेपाली खेलाडी र खेल अधिकारीको टोली त्यहाँ पुगेको छ । ५७ बर्ष अगाडी पनि नेपालको ओलम्पिक यात्रा सहभागितामा मात्रै सीमित थियो अहिले पनि सहभागिता बाहेक अरु केही पनि

Continue Reading →

खेलकुदमा यस्तो ‘लज्जाशरणम’ कहिलेसम्म?

राधेश्याम दाहालकाठमाण्डौ, २ साउननेपाली खेलकुदमा देखिएको यस्ता खाले विकृतीका विरुद्ध लेख्न थालिएको २० बर्ष भइसक्यो तर त्यो प्रवृती कम हुदै जानुको सट्टा बढ्दो क्रममा छ । ठुला ठुला नीति र आदर्शका गफ गर्ने र पद्धतीको कुरा गर्ने नेताहरुबाटै नेपाली खेल क्षेत्रको बलात्कार गर्ने काम रोकिएन । कोभिडका कारण एक बर्ष सरेको ओलम्पिक खेलमा नेपालको सहभागिता

Continue Reading →

भलिबल प्रशिक्षणबाट बाहिरिएका खेलाडीलाई जनही ५ हजार

काठमाडौं, २० असार । नेपाल भलिबल संघले एसियन च्याम्पियनसिपको तयारीका लागि बन्द प्रशिक्षणबाट बाहिरिएका नौ खेलाडीलाई बिदाइ गरिएको छ । संघको शनिबार बसेको कार्यसम्पादन समितिले प्रशिक्षणबाट पहिलो चरणमा बाहिरिएका नौ खेलाडीलाई नगद रकमसहित बिदाइ गरेको गरिएको हो । बाहिरिएका ९ खेलाडीलाई नगद ५ हजार रुपैयाँको दरले दिने निर्यय गरेको संघका उपाध्यक्ष निरोज मास्केले बताएकी छन्

Continue Reading →

राष्ट्रिय फुटबल टिमको प्रशिक्षण शुरु

काठमाडौं, २० असार । नेपाली राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण आइतबारदेखि सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुरु भएको छ । जुलाई १ देखि हुने भनिएको खेल केही खेलाडीमा कोरोना संक्रमणका कारण आइतबारदेखि प्रशिक्षण शुरु गरिएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले आगामी साफ च्याम्पियनसिपलाई लक्षित गर्दै प्रशिक्षण शुरु गरेका हुन् ।

Continue Reading →

डेनमार्क पनि युरो कपको सेमिफाइनलमा

एजेन्सी, १९ असारचेक रिपब्लिक माथी २-१ गोल अन्तरको जीत दर्ता गराउदै डेनमार्क युरो कप फुटवलको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिवार राती भएको पहिलो खेलमा डेनमार्कले चेक रिपब्लिक माथी रोमान्चक जीत दर्ता गराएको हो । बाकु शहरमा आयोजित क्वार्टरफाइनल खेलमा डेनमार्कले पहिलो हाफमा नै २-० को अग्रता लिएको थियो । दोस्रो हाफम चेक रिपब्लिकले एक

Continue Reading →

स्पेन युरो कपको सेमिफाइनलमा

एजेन्सी, १९ असारस्पेन युरो कप फुटवलको सेमिफाइनलमा पुग्ने पहिलो टिम बनेको छ । शुक्रवार राती भएको पहिलो क्वार्टरफाइनल खेलमा स्वीजरल्याण्डलाई पेनाल्टी सुट आउटमा पराजित गरेपछि स्पेनको सेमिफाइनल यात्रा संभव भएको हो । निर्धारित ९० मिनेट र थप गरिएको तीस मिनेटको समयमा पनि दुवै पक्षबाट एक एक गोल मात्र भएपछि खेलको निणर्य पेनाल्टी सुट आउटमा गर्नु

Continue Reading →

थिमिमा बन्ने भयो जिम्न्याष्टिकको पूर्वाधार

काठमाडौं, असार १७ गते ।भक्तपुरमा जिम्न्याष्टिकको सुविधासम्पन्न कभर्ड हल बन्ने भएको छ । जिम्न्याष्टिक खेलको कभर्डहल लगायतका पूर्वाधार निर्माण गर्न भक्तपुर जिल्ला स्थित मध्यपुर थिमी नगरपालिकाले जग्गा उपलब्ध गराउने भएको छ ।सो सम्बन्धी सम्झौता पत्रमा बिहीबार त्रिपक्षीय सम्झौता भयो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य-सचिव रमेशकुमार सिलवाल, मध्यपुर थिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठ र

Continue Reading →

क्वार्टरफाइनलका खेल शुक्रवारबाट

एजेन्सी, १० असारयुरो कप फुटवलमा क्वार्टरफाइनल समिकरण पुरा भएको छ । गए राती प्रिक्वार्टरफाइनलका अन्तिम दुई खेल भएसँगै क्वार्टरफाइनलमा स्थान बनाउने आठ टिमको टुङगो लागेको हो । गए राती भएको दोस्रो खेलमा युक्रेनले स्वीडेन माथी २-१ गोल अन्तरको जीत दर्ता गरायो । त्यस अघि भएको पहिलो खेलमा इङल्याण्डले जर्मनी माथी २-० गोल अन्तरको जीत दर्ता

Continue Reading →

चेक रिपब्लिकको सानदार क्वार्टरफाइनल यात्रा

एजेन्सी,१३ असारप्रतियोगिताकै बलियो दावेदार मानिएको नेदरल्याण्डस युरो कप फुटवलको अन्तिम १६ बाटै बाहिरिएको छ । प्रतियोगिता अन्तर्गत आइतवार राती सम्पन्न खेलमा चेक रिपब्लिकले नेदरल्याण्डस माथी दुई शुन्य गोल अन्तरको जीत दर्ता गरायो । खेल अवधिभर नेदरल्याण्डसले खासै राम्रा प्रहार गर्न सकेन । खेल अवधिमा नेदरल्याण्डसका एक जना खेलाडी रातो कार्ड पाएर बाहिरिएपछि उनीहरुको टिम १०

Continue Reading →